कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । कर्णाली प्रदेशमा नेकपाका आफ्नै सांसदहरुले दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने भएका छन् । प्रदेश दलका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाही छन् । सांसदहरुले अविश्वासको प्रस्ताव भोलिसम्ममा प्रदेशसभामा दर्ता गराउने तयारी गरेका छन् । सांसदहरुले मुख्यमन्त्री शाहीले विधिधान अनुसार काम नगरेको, सरकारको काम प्रभावकारी नहुँदा पार्टी बदनाम भएको जस्ता आरोप लगाएका छन् । प्रदेशसभा … Continue reading कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता